२९ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शनिबार पुन: बस्ने भएको छ। शुक्रबारको बैठकपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अर्को बैठक २९ कात्तिकको दिउँसो २ बजे बस्ने जनाएका छन्। शुक्रबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले…
Posted inSamachar
कांग्रेसको आजको बैठक सकियो, अब शनिबार बस्ने
