नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई झन्डै ७० दिनदेखि प्रतिनिधिसभामा रास्वपा र राप्रपाले गरेको अवरोध तथा बहिष्कार कहिलेसम्म चल्ने हो? भन्दै प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बैठकको सुरुमै आफ्नो कुरा राख्ने अनि बहिष्कार गर्ने प्रवृत्ति सही नभएको बताएका हुन्। 'सदनमा सुरुमा आफ्नो कुरा राख्ने अनि बहिष्कार गर्ने? आज ७० दिन हुन लाग्यो तर पनि यो यो अभ्यास रोकिएको छैन। सधैँ रोस्टममा उभिएर गाली गर्ने?,' उनले भने, 'भिज
Posted inSamachar
कांग्रेसको प्रश्न- भिजिट भिसा भनेको मानव तस्करी हो?

