नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र महाधिवेशनको विषयमा मतभिन्नता भए पनि फुट आउँछ भन्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्।शनिबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँगको संवादमा उनले भने, ‘नेपाली कांग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो। फरक फरक विचारहरू छन्, तर सबैलाई एक ठाउँमा राखेर मन्थन गर्नु पर्छ। त्यसैले समय लिएकै कारण हो, फुट आउँछ भनेर कसैले कल्पना नगर्नुहोस्। विगतमा पनि फरक मतहरू थिए, अहिले पनि छन् र भविष्यमा पनि रहने छन्।’महामन्त्री शर्म
Posted inSamachar
कांग्रेसमा फुट आउँछ भन्ने कल्पना नगर्नुहोस् : शर्मा

