नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको अधिवेशनका सम्बन्धी बहसमा पार्टीका सबै साथीहरूलाई सक्रियतापूर्व सहभागी हुन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै नेता उनले पार्टी भित्र र बाहिरका नौजवानहरुलाई कांग्रस सुधार गर्ने यात्रामा सहभागी हुन आग्रह गरेका छन्। देशप्रतिको जिम्मेवारी वोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनको कारण अहिले जारी केन्द्रीय समिति बैठकमा पार्टी अधिवेशनको विषय हामीले प्रवेश गराएको उनको तर्क छ। साढे १४ मिनेट लामो भिडिओ सन्देशमा थापाल
Posted inSamachar
कांग्रेसलाई सुधार गर्न गगन थापाले खोजे युवाहरूको साथ (भिडिओ)

