कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

नेपाली कांग्रेसले आगामी फागुन २१ गते तय भएको चुनावमा भाग लिने भएको छ। महामन्त्री गगनकुमार थापाले चुनावको विरोध गरिरहेकाहरूसँग छलफल गरेर चुनावमा ल्याउन पहल गर्ने समेत बताए। ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,’ केन्द्रीय कार्य समिति बैठकपछि उनले भने, ‘त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ। उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ।&rsquo

Read the news at:
कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कांग्रेसले चुनावमा भाग लिने, चुनावको विपक्षमा रहेकाहरुसँग वार्ता गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *