नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले नेपाली कांग्रेससँग सत्तामा सहकार्य मैदानमा प्रतिस्पर्धाको सम्बन्ध रहेको बताएका छन्।एमाले संखुवासभाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले कांग्रेससँगको सहकार्य सबै ठाउँमा हो भनेर नबुझ्न कार्यकर्ताहरुलाई निर्देशन दिए।‘सत्तामा सहकार्य, सहमति, एकता। मैदानमा चाहिँ प्रतिस्पर्धा छ,’ गौतमले भने।एमाले र कांग्रेसमा सबै खालको प्रतिस्पर्धा रहेको बताउँदै उनले भने, ‘राजनीतिम
Posted inSamachar
कांग्रेससँग सत्तामा सहकार्य, मैदानमा प्रतिस्पर्धा: एमाले नेता गौतम

