नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस अहिले इतिहासको संकट अवस्थामा रहेको बताएका छन्।महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवादले केन्द्रीय समिति बैठक अनिर्णीत बनिरहेको बेलामा सहमहामन्त्री यादवले यस्तो बताएका हुन्।‘नेपाली कांग्रेसको सबै आदरणीय साथीहरू पार्टी अहिले इतिहासको संकट अवस्थामा छ। कांग्रेसलाई एक ढिक्का बनाएर राख्ने सबै कांग्रेसीको साझा दायित्व हो,' उनले भनेका छन्, 'आउँदो निर्वाचनमा एकताबद्ध भएर फेस गर्न सबैलाई हार्दिक अनुरोध पनि गर्दछु। सबै नेता र कार्यकर्ता ह
Posted inSamachar
कांग्रेस इतिहासकै संकट अवस्थामा छ: सहमहामन्त्री यादव

