राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै सुमनाले श्रेष्ठेले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई पनि पार्टी छाड्ने सही समय भएकाले विचार गर्न आह्वान गरेकी छन्। पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले आइतबार रास्वपा परित्यागको घोषणा गर्दै नेतृत्वले गरेका गल्तीहरूको भारी बोकेर पार्टीभित्र नस्बन तेस्रो पुस्तालाई आग्रह गरेकी हुन्। ‘मैले पार्टी छोडेँ। कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, नेपालखबरसँगको कु
Posted inSamachar
कांग्रेस-एमालेका तेस्रो पुस्तालाई सुमनाको आह्वान: मैले पार्टी छाडेँ, तपाईंहरू पनि सोच्नुहोस्

