नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताएका छन्। पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोहीकारण एक अर्कालाई समर्थन गर्दै अघि बढेको बताएका हुन्। 'कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरु विकल्प छैन।, कि एउटाले समर्थन गर्छ, कि अर्कोले,' ओलीले भने।उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताए। &
Posted inSamachar
कांग्रेस-एमालेलाई समर्थन गर्नुको विकल्प छैन: केपी ओली

