नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय शासन व्यवस्थाको अवधारणामा अघि बढेको भन्दै आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त नहुने र त्यसको अभ्यास गलत हुने बताएका हुन्। 'कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ। नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन,' उनले भने,
Posted inSamachar
कांग्रेस-एमाले दुई दलीय व्यवस्थाको अवधारणामा अघि बढे: शक्ति बस्नेत

