नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन्। बिहीबार साँझ धोबिघाटमा उनीहरूबीच छलफल सुरु भएको हो।दिउँसो ४ बजेका लागि तय भएको छलफल संस्थापन पक्षको बैठकका कारण केही ढिला गरी सुरु भएको हो। उनीहरूबीच पार्टीमा विशेष महाधिवेशन र चुनाव पछि मात्र महाधिवेशन भन्नेहरुबीचबाट साझा सहमति निकाल्न छलफल डाकिएको हो। कार्यवाहक सभापति खड्काले संस्थापन पक्षबाट चुनाव अघि कार्यतालिका ल्याउने र विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन सहम
Posted inSamachar
कांग्रेस कार्यवाहक सभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माबीच छलफल

