३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक १ कात्तिक दिउँसो १ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल…
Posted inSamachar
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने
