यही असोज २८ देखि सानेपास्थित केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आज (शनिबार) पनि निरन्तरता पाउने भएको छ।सुरुको दिन सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठक त्यसयता कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ। देउवाले त्यही दिन (असोज २८ गते) कार्यकारी भूमिका त्यागेको घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। त्यसको भोलिपल्ट असोज २९ गते एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समिति
Posted inSamachar
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि निरन्तर

