नेपाली कांग्रेस तेह्रथुम-काठमाडौँ सम्पर्क समितिले भवानीप्रसाद काफ्लेको सभापतित्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा सम्पन्न पाँचौं अधिवेशनले काफ्लेलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। यसैगरी, निश्छल निङ्लेकु उपाध्यक्ष, कुलचन्द फोम्बो सचिव र बलिराज इङ्नाम कोषाध्यक्षमा चयन भएका छन्।कार्यसमितिका सदस्यहरूमा लाक्पा शेर्पा, दीपेश फोम्बो, विष्णु आचार्य, रामबहादुर लिम्बू र विमल कन्दङ्वा रहेका छन्। समितिको कार्यकाल दुई वर्षको हुनेछ।नवनिर्वाचित अध्यक्ष का
Posted inSamachar
कांग्रेस तेह्रथुम-काठमाडौँ सम्पर्क समितिको सभापतिमा भवानी काफ्ले

