नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार भेटवार्ता भएको छ। निधि निवास नयाँ बानेश्वरमा भएको भेटमा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, इजरायल र नेपालवीचको सम्बन्ध, इजरायलमा नेपाली विद्यार्थीको ‘अर्न एन्ड लर्न’ लगायतका विषयमा कुराकानी भएको छ।भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए। राजदूत बासले जोशी सक
Posted inSamachar
कांग्रेस नेता निधि र इजरायली राजदूतबीच भेटवार्ता

