पार्टीको विशेष महाधिवेशनको माग गरी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले प्रवक्ता प्रकाशशरण महतले आफूहरूलाई हेपेको आरोप लगाएका छन्।आफ्नो धारणा सार्वजनिक गर्न आज बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गरी उनीहरूले विशेष महाधिवेशन माग गरी ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई प्रवक्ता महतले अवमूल्यन गरेको आरोप लगाएका हुन्।हस्ताक्षरकर्ताहरूका तर्फबाट आफ्नो धारणा राख्दै नेता मध
Posted inSamachar
कांग्रेस नेता मधु आचार्यको आक्रोश: हामी ५३ प्रतिशतको हस्ताक्षरलाई प्रकाशशरण महत हेप्दै हुनुहुन्छ

