आज बिहान बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक रूपमा छलफल भएको छ।सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उक्त जानकारी दिएका हुन्। आजको बैठकमा बालकृष्ण खाण पनि सहभागी भएका थिए। रुपन्देही ३ मा उनको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन। सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदै
Posted inSamachar
कांग्रेस पदाधिकारी बैठकपछि केसीले भने: रुपन्देही ३ को उपचुनावमा बालकृष्ण खाण पनि हुन सक्लान्

