कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामामाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदैछ। दलका नेता लामा विरुद्ध इन्द्रबहादुर बानियाको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सोही विषयलाई टुङ्गोमा पुर्याउन मतविभाजन गर्न लागिएको हो।नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन गर्न लागिएको हो। बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७ सिट रहेको छ। जसमा अविश्वासको प्रस्तावमा २१ सांसदले ह
Posted inSamachar
कांग्रेस बागमती संसदीय दलका नेता लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजन हुँदै

