नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक सुरु भएको छ। मंगलबार प्रदेश सभामा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक सुरु भएको हो। केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितिमा बसेको बैठकबाट कांग्रेसमा देखिएको द्वन्द्वको समाधान खोजिने बताइएको छ। बैठकको पहिलो प्राथमिकता सहमति रहेको र यदी सहमति नजुटे अविश्वासको प्रस्तावमाथिको मत विभाजन प्रक्रियामा जाने पर्यवेक्षक केसीले बताए। उनका अनुसार मत विभाजन हुँदा अविश्वासको प्रस्तावमाथि बहुमत प्राप्त भए दोस्रो चरणमा संसदीय दलको नेताको ला
Posted inSamachar
कांग्रेस बागमती संसदीय दलको बैठक सुरु, सहमतिको प्रयास गरिने

