नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको चयनको प्रक्रिया बुधबार (भोलि) हुने भएको छ। आज हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेगरी निर्वाचन समिति गठन गरेको थियो। सोही समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो। समितिले सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया बुधबार नै सम्पन्न गरिनेछ। उनका अनुसार बुधबार बिहान
Posted inSamachar
कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि बुधबार मतदान

