नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान सुरु भएको छ। बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु भएको हो। दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा चुनावी मैदानमा छन्। गत शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए। दलको नेता चयनका लागि आज मतदान हुन लागेको हो।कुल ३७ सांसद रहेको बागमती
Posted inSamachar
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु

