कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक जारी छ। संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। त्यसअघि दलभित्रको विवाद समाधानका लागि दलको बैठक राखिएको हो।
Posted inSamachar
कांग्रेस बागमती संसदीय दलको बैठक जारी

