नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको मिति घोषणा गरेका छन्। बिहीबार सानेपामा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले नियमित गर्नका लागि नेताहरू सदस्यताको विषय देखाएर पन्छिएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशन हुने जानकारी गराएका हुन्। 'मैले नियमित अधिवेशन गर्न सकिन्छ भनेँ तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो,' उनले भने, 'त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ।' उनले अधिवेशनबाट कांग्र
Posted inSamachar
कांग्रेस बैठकमा गगनले भने- नियमित अधिवेशनको अध्याय बन्द भयो, मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ

