नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्। 'संसद् पुन:स्थापना गरौँ। संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ' बैठकमा भण्डारीको प्रस्ताव थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो। तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि त
Posted inSamachar
कांग्रेस बैठकमा चन्द्र भण्डारीको प्रस्ताव- संसद् पुन:स्थापना गरौँ

