सोमबार साँझ सत्तासाझेदार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी समितिको बैठक बस्यो। बैठक जेन जीको आन्दोलन हिंसात्मक भएको विषयमा छलफल भएको थियो।योसँगै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट सरकार पछि हट्नुपर्ने निष्कर्ष पनि बैठकले निकाल्यो। त्यस्तै बैठकबाटै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खोल्ने निर्णय तत्काल गर्न आग्रह गरेका थिए। बैठकमा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए। बैठकमा नेता विमलेन्द्र निधिले सरकारबाट बाहिरिने
Posted inSamachar
कांग्रेस बैठकमा विमलेन्द्र निधिको प्रस्ताव: ओली सरकार छाड्ने, सर्वदलीय सरकार बनाउने

