१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ढिलोगरी सुरु भएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज १५ जनाले धारणा राखेका छन् । आजको बैठकमा बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ,…
Posted inSamachar
कांग्रेस बैठक : आज १५ जनाले राखे धारणा, भोलि पनि बस्ने
