बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गरेका छन्।
Posted inSamachar
कांग्रेस बैठक : सकियो धारणा राख्ने क्रम, अर्को बैठक शनिबार
