प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।काठमाडौँमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही मन्त्री फेरिदैमा सरकार नै फेरिएको नहुने समेत उल्लेख गरे।‘तपाईंहरू ढुक्कले काम गर्न सक्नुहुन्छ, पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो,’ ओलीले भने, ‘अहिले त्यो समस्या छैन। अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ। अरु मन्त्री
Posted inSamachar
कांग्रेस भित्र दलको नेता फेर्न १२ जना पुगेको छैन, सरकार परिवर्तन हुन्छ भनेर सुनाउन आए : ओली

