नेपाली कांग्रेस बागमती संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गराए। २०७९ पुस १३ गते भएको संसदीय दलको नेताको चुनावमा लामासँगै पराजित भएका बानियाँ र मंगलबार आफ्नै सांसदले अविश्वासको प्रस्ताव पारित गराएर पदमुक्त भएका लामाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। दलको नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा बहुमत प्राप्त भएपछि दलको नेताको हैसियत गुमाएका लामाले पुनः दलको नेताका लागि उम्मेदवारी दर्ता गर
Posted inSamachar
कांग्रेस मकवानपुरको 'साइड इफेक्ट' प्रदेशमा- डीनाको समर्थनमा लामा पुनः प्रतिस्पर्धामा

