मन्त्री फेर्ने की नफेर्ने भन्ने अलमलमा नेकपा एमाले र नेपाली कांग्रेस विगत ३ महिना देखि रन्थनिएका छन्। एउटा पार्टीले मन्त्री फेर्न खोज्दा अर्को पार्टी पछि हट्ने गर्दा विवादित छवि भएका मन्त्रीहरू चैनमा छन्।मन्त्री फेरिने हल्ला बिच पनि योजना कार्यक्रम कार्यान्वयन जान नसकेको कर्मचारीहरूले बताउन थालेका छन्। कोसी सरकारले पछिल्लो एक चौमासिकमा करिब ९ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ। कोसी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, पछिल्लो चार महिनामा पुँजीगत खर्च ४ प्रतिशत र सञ्चालन ख
Posted inSamachar
कांग्रेस र एमालेले ‘अड्को’ थाप्दा मुख्यमन्त्रीले सकेनन् विवादित मन्त्री हटाउन

