विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन समूहनिकट नेताहरूको भेला जारी छ। बानेश्वरको आनन्दभूमि होटलमा संस्थापन समूहका नेताहरू छलफलमा रहेको नेता गुरू बरालले जानकारी दिए। बैठकमा समूहका शीर्ष नेताहरू विमलेन्द्र निधि‚ प्रकाशमान सिंह‚ शशांक कोइरालालगायत ७० भन्दा बढीको सहभागिता रहेको उनको भनाइ छ। छलफल बिहान ९ बजेबाट सुरू भएको हो। यो समूह २१ फागुनको निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा रहेको छ। उता महामन्त्री गगनकुमार थापासहितका नेताहरू भने फागुन २१ को निर्वाचनअघि न
Posted inSamachar
कांग्रेस संस्थापन समूहका नेता जुटे छलफलमा

