काठमाडौँको कागेश्वरी मनोहरामा लागलागी हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।कागेश्वरी मनोहरा नगरपालिका- ५ मिलनचोकस्थित नारायण कृष्ण रसाईलीको साढे दुई तले घरमा लागलागी भएको हो। घरको छतमा जस्ताले बनाएको टहरामा ग्याँस लिग भई आगलागी भएको प्रहरीले जनाएको छ। खबरपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको कमाण्डमा खटिएका २० जना प्रहरीले स्थानीयवासी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका छन्। आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी, कागेश्&
Posted inSamachar
कागेश्वरी मनोहरामा लागलागी हुँदा पाँचलाख रुपैयाँ बराबरको क्षति

