इजरायलमा मारिएका विपिन जोशीको शव घर ल्याइएको छ। सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव ल्याउँदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीयले मन थाम्न सकेनन्।धनगढी उपमहानगरपालिकाले निशुल्क सञ्चालन गरेको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकस आँगनमा झरेसँगै धेरैजनाको आँखा रसायो। दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये द
Posted inSamachar
काठको बाकसमा घर फर्किए विपिन, थामिएन मन (तस्बिरहरू)

