काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

काठमाडौँको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ। गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो। अहिले घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ।  गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

Read the news at:
काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सौरभ र चाँदनीलाई ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५' को उपाधि

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *