कञ्चनपुरमा शनिबार बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।कृष्णपुर नगरपालिका-२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ६१८२ नम्बरको बस पल्टिएको हो।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दुर्घटनामा कृष्णपुर नगरपालिका-१ बन्डका ४० वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो। बस चालक दैजीका ४० वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।अनियन्त्रित भएर बस सडकबाट पल्टिएको थियो। अन्य यात्रु स
Posted inSamachar
काठमाडौँबाट कञ्चनपुर आउँदै गरेको बस पल्टियो, एक यात्रुको मृत्यु

