स्रोत नखुलेको रकम र गरगहना लिएर सिरहा जाँदै गरेका युवक काभ्रेको भकुन्डेबेँसीमा पक्राउ परेका छन्। शुक्रबार दिउँसो २ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग हुँदै काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ९१७३ नम्बरको गाडीलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले जाँच गर्दा नरेशकुमार यादव पक्राउ परेका हुन्। सिरहा गमरिया नगरपालिका-२ का २८ वर्षका यादवलाई खानतलासी गर्दा उनले बोकेको झोलामा स्रोत नखुलेको ३ लाख ५० हजार ३ सय रुपैयाँ नगद र सुनका गहनासहित पक्राउ परेका हुन्। उनले १ लाख
Posted inSamachar
काठमाडौँबाट साढे ३ लाख नगद र ९ लाखको सुनका गहना बोकेर गएका युवक काभ्रेमा पक्राउ

