साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र ‘एक्लो’को छायांकन सकिएको छ।निर्देशक प्रदीप शाहीका अनुसार बाँकी एक गीतको छायांकन हालै सकेपछि सुटिङ पूरा भएको हो।जुन गीत काठमाडौँमा भव्य सेट लगाएर छायांकन गरिएको थियो।चलचित्रका मुख्य कलाकारमध्ये एक कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर र रोहित शाक्यको संगीत छ। गीतको भिडिओको कोरियोग्राफी पनि कविताले नै गरेकी हुन्। ‘एक्लो’मा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्।फिल्मको पोस्ट-प्रोड
Posted inSamachar
काठमाडौँमा गीत खिचेपछि सकियो ‘एक्लो’को छायांकन

