काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ। अत्यावश्यक सेवाका सवारी साधन समेत आवतजावत गर्न निकै कडाइ गरिएको छ।सडकमा आवतजावत बन्द गरिएको छ। कर्फ्यु जारी छ। सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार र प्रधानमन्त्री नियुक्तिका विषयमा कसरत चलिरहँदा उपत्यकाबाहिरबाट पनि सुरक्षाफौज भित्र्याइँदै छ।यसैगरी सेनाका बख्तरबन्द गाडीहरु पनि उपत्यकाबाहिरबाट काठमाडौँ ल्याइँदै छ

Read the news at:
काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सरकार र मेलम्ची संघर्ष समितिबीचको वार्ता आज पनि निष्कर्षविहीन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *