काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

जेनजीको प्रदर्शनपछि काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदुषणमा समेत असर पुगेको छ। विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ। वर्षाको समय भएकाले अरु समयमा काठमाडौँको वायु प्रदुषण निकै कम हुने गर्दथ्यो। तर, सोमबार र मंगलबार भएका प्रदर्शनमा व्याकप मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदुषित वायुले ढाकिएको हो। अन्य समयमा जाडो समयमा मात्रै काठमाडौँको प्रदुषण खराब स्थितिमा पुग्ने गर्दथ्यो। 

Read the news at:
काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँमा प्रदर्शनको असर, विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सरकारले ल्यायो एआई नीति

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *