काठमाडौँमा बसेर श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने वर्ष २२ को सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने वर्ष २६ को रमेश कालम रहेका छन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार कात्तिक ३० गते जिल्ला काठमाडौं महानगरपालिका ३० रातोपुल मुनाल गल्लीस्थित एक घरमा कोही नभएको मौका छोपी उनीहरूले ढोकाको ताल्चा फुटाली कोठामा राखिएको
Posted inSamachar
काठमाडौँमा बसेर चोरी गर्दै आएका दुई भारतीय पक्राउ, तीन लाख नगदसहित ३९ मालवस्तु बरामद

