सेना परिचालनपछि पनि काठमाडौँमा लुटपाट रोकिएको छैन।भर्खरै एउटा समूह ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पसेको छ।प्रत्यक्षदर्शीबाट प्राप्त भिडिओमा १२ जनाभन्दा बढीको समूह मलमा पसेको देखिन्छ।
Posted inSamachar
काठमाडौँमा रोकिएन लुटपाट, पाटनको लाबिम मलमा पस्यो एक समूह

