हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै काठमाडौँमा तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक संगोष्ठी सम्पन्न भएको छ।त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (यूइएसटीसी) को स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा भएको संगोष्ठीमा हिमालय आसपासका देशहरूका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्था, सञ्चचार संस्था सहभागी भएका थिए। दुई दिनसम्म चलेको संगोष्ठीमा उनीहरूले प्रभावकारी सञ्चार तथा सामा
Posted inSamachar
काठमाडौँमा हिमालय क्षेत्रका सञ्चार-विज्ञहरूको संगोष्ठी सम्पन्न

