काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

काठमाडौँ गोर्खाजले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले राम्रो सुरुवात गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पावर प्लेमा एक विकेट गुमाएर ६७ रन बनाएको छ। विराटनगरका जर्ज मुन्सी ३२ र मार्टिन गप्टिल २० रर बनाएर क्रिजमा छन्। विराटनगरका लोकेश बमा १४ रनमा आउट भए। उनले १० बलमा दुई छक्का प्रहार गरे। काठमाडौँका लागि करण केसीले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनाएको हो। 

Read the news at:
काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  डे ब्रुयनाको डेब्यू गोलसँगै नापोलीको विजयी सुरुवात

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *