बाढी पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) देशका विभिन्न स्थानमा बाढी आउन सक्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसबाहेक आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको ब
Posted inSamachar
काठमाडौँसहित यी ३२ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

