आज (साउन २१, बुधबार) राजधानी काठमाडौँसहित देशका ३५ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर बढ्ने सम्भावना छ।जिल्लाका दृष्टिले आज कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने
Posted inSamachar
काठमाडौँसहित यी ३५ जिल्लामा छ, आज बाढीको डर

