जेन-जी आन्दोलनका कारण काठमाडौँ उपत्यकामा चार दिनदेखि लगातार निषेधाज्ञा र कर्फ्यु जारी रहँदा सर्वसाधारण समस्यामा परेका छन्। गत सोमबारदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी छ। मंगलबार बिहानदेखि उपत्यकामा सार्वजनिक सवारीसाधन ठप्प छ। गत मंगलबार रातिदेखि सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाले बुधबार बिहानदेखि निषेधाज्ञा केही खुकुलो बनाए पनि सार्वजनिक सवारीसाधन सञ्चलान गर्न नदिँदा सर्वसाधारण यात्रुलाई सास्ती भइरहेको छ।अत्यावश्यक कामका लागि भनेर बिहान र
Posted inSamachar
काठमाडौँ उपत्यकामा चार दिनदेखि सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणलाई समस्या

