मुख्यतया ‘मोन्था’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति १ बजेदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको हो। ‘बीचबीचमा केही बेर रोकिएजस्तो भए पनि निन्तरजस्तो नै वर्षा भइरहेको छ’, बिहीबार बिहान ९:४५ बजे नेपालखबरसँग उनले भनिन्, ‘यो हल्का खालको वर्षा हो।’उनका अनुसार आज र भोलि (शुक्रबार) मौसम यस्तै रहने सम्भावना देखिएको छ। ‘काठमाडौँ उपत्यकाकै हकमा पनि आज दिनभर
ALSO READ रसुवा बाढीले चीनमा अलपत्र चालकहरूलाई तातोपानी नाकाबाट ल्याउने तयारी भइरहेको छ : गृहमन्त्री

