काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए। काठमाडौँ जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ। भट्टराई यसअघि डीएसपी हुँदा पनि काठमाडौँ परिसरको अपरेसन कमान्डर थिए। अहिले उनी जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख थिए। तर, काठमाडौँको सुरक्
Posted inSamachar
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो

