काठमाडौँ उपत्यकामा आज (शनिबार) ह्वात्तै चिसो बढेको छ।उपत्यकाको न्यूनतम तापक्रम एकदिनमै स्वाट्टै घटेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो (शुक्रबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे घटेर ११ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भ
Posted inSamachar
काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो चिसो

