काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ। बोर्डले आज सूचना जारी गर्दै पाँच वर्ष सेवा अवधि भएको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले अबको २१ दिनभित्र निवेदन दिन सक्नेछन्। हेर्नुहोस् सूचना 

Read the news at:
काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *